एमाले पार्टी कार्यालय आजदेखि थापाथलीमा सर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

एमाले पार्टी कार्यालय आजदेखि थापाथलीमा सर्दै

काठमाडाैं । नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालय आज नयाँ भवनमा सर्दैछ ।

धुम्बाराहीस्थित पासाङल्याह्मु प्रतिष्ठानमा बस्दै आएको कार्यालय आजदेखि थापाथलीमा सर्न लागेकोे हो । दिउँसो ११ बजे पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

त्यसअघि भुकम्पले भत्काएको एमालेको पार्टी कार्यालय मदन नगर बल्खुमा नयाँ भवन निर्माणका लागि शिलान्यास हुँदैछ ।

अध्यक्ष ओलीले बिहान ९ बजे शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);