निजगढका किसान केरा बिममामा आकर्षित (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

निजगढका किसान केरा बिममामा आकर्षित (भिडियाेसहित)

बारा । बाराको निजगढका केरा किसान बिमा तर्फ आकर्षित भएका छन् । किसानले बिमाको २५ प्रतिशत तिनु पर्नेमा निजगढ नगरपालिकाले १२.५ प्रतिशत थप अनुदान दिएसँगै केरा किसान बिमा तर्फ आर्कर्षित भएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);