बारा । बाराको निजगढका केरा किसान बिमा तर्फ आकर्षित भएका छन् । किसानले बिमाको २५ प्रतिशत तिनु पर्नेमा निजगढ नगरपालिकाले १२.५ प्रतिशत थप अनुदान दिएसँगै केरा किसान बिमा तर्फ आर्कर्षित भएका हुन् ।