प्रदेश–२ सरकारद्वारा बुधबार सार्वजनिक बिदाको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रदेश–२ सरकारद्वारा बुधबार सार्वजनिक बिदाको घोषणा

सर्लाही । प्रदेश नं.२ सरकारले श्री राम नवमीको उपलक्ष्यमा बुधबारका लागि सार्वजनिक बिदा दिने सूचना जारी गरेको छ ।

मुख्यमन्त्री तथा मन्पिरिषद् कार्यालय जनकपुरले मुख्य मन्त्री लालबाबु राउतले हस्ताक्षर गरेको सूचना मार्फत जानकारी गराएको हो ।

साथै कोरोना महामारी बेला स्वस्थ्य मापदण्ड तथा सरकारले जारी गरेको निर्देशन पालना गर्न पनि अपिल गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);