नेदरल्यान्ड्स विरुद्धको आजको खेलमा नेपालद्धारा ब्याटिङ सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेदरल्यान्ड्स विरुद्धको आजको खेलमा नेपालद्धारा ब्याटिङ सुरु

काठमाडाैं। नेदरल्यान्ड्स विरुद्धको आजको खेलमा नेपाल टस जितेर ब्याटिङ सुरु गरेको छ ।

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला अन्तर्गतको खेलमा कप्तान ज्ञानेन्द्र मल्लले टस जितेसँगै ब्याटिङ गर्ने निर्णय गरेको हो ।

यसअघि दुबै खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गरेको थियो । नेपाली टोलीमा कुनै परिवर्तन गरिएको छैन ।

नेदरल्याण्ड्सविरुद्धको आजको खेलमा विजय हात पारे नेपालको फाइनलमा स्थान लगभग पक्का हुनेछ । नेदरल्याण्ड्ले पनि नेपालसँगको खेल जितेमा फाइनल पुग्ने सम्भावना बलियो हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);