काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको दोस्रो लहर यतिबेला चिन्ताको विषय बनेको छ ।
भारतमा भयावहको रुप लिएको यो महामारी अहिले नेपालमा पनि त्यसको सामान्य असर सुरु भएको छ । आगामी दिनमा संक्रमण झन् बढ्न सक्ने अवस्था समेत देखिएको हो ।