लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै बाहिरिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै बाहिरिए


एजेन्सी ।  लिभरपुल च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

बुधबार राति भएको खेलमा गोलरहित बराबरी गरेको लिभरपुल स्पेनिस क्लब रियल मड्रिडसँग समग्रमा ३–१ ले पराजित भएको हो ।

भ्रमण टोली रियल मड्रिडले दोस्रो लेगमा गोल गर्न नसके पनि यसअघि घरेलु मैदानमा भएको पहिलो लेगमा ३–१ को जित दर्ता गरेको थियो । प्रिमियर लिगमा छैटौँ स्थानमा रहेको लिभरपुल चौथो स्थानको टिम भन्दा तीन अंकले पछि छ ।

लिभरपुललाई स्तब्ध पारेको रियल मड्रिडले फाइनल प्रवेशका लागि सेमिफाइनलमा चेल्सीको सामना गर्ने भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);