आफ्नो देशमा उत्पादित खोपको प्रभावकारिता कम रहेको चीनद्वारा स्विकार | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

आफ्नो देशमा उत्पादित खोपको प्रभावकारिता कम रहेको चीनद्वारा स्विकार

एजेन्सी, ३० चैत । चीनले आफ्नो देशमा उत्पादित खोपको प्रभावकारिता कम रहेको स्वीकार गरेको छ । चिनियाँ सेन्टर अफ डिजिज कन्ट्रोल सिडिसीले कोरोना भाइरसविरुद्धको चिनियाँ खोपको प्रभावकारिता तुलनात्मक रुपमा कम रहेको स्विकार गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

सिडिसीका निर्देशक गाओ फूले पत्रकार सम्मेलन गरेर प्रभावकारिता बढाउनका लागि खोप समायोजनबारे विचार गरिएको बताउनु भयो । चीनले आफ्नो देशमा उत्पादित कोरोना भाइरसविरुद्धका चार खोपलाई सर्वसाधारणको प्रयोगका लागि स्वीकृति दिएको छ ।

तर ती खोपको चीन बाहिर गरिएको केही परीक्षणहरुमा प्रभावकारिता ५० प्रतिशत भन्दा कम देखिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);