शरद भेषावकर अस्वस्थ, अभ्यास सत्र गुमाए, भोलिको खेलबारे टुँगो छैन | ईमाउण्टेन समाचार

Our Network

भदौ २८ २०८३, सोमबार

काठमाडौं, २६ असोज। नेपालका चर्चित र भरपर्दा ब्याट्सम्यान शरद भेषावकर अस्वस्थ भएका छन्। उनी अस्वस्थ भएपछि अभ्यास सत्र गुमाएका छन् भने भोलि हङकङविरुद्ध उसकै घरेलु मैदानमा हुने खेलमा पनि खेल्न सक्ने नसक्ने टुंगो लागेको छैन।

नेपाली टोलीले हङकङको क्वोङ रोड रिक्रिएसन मैदानमा अभ्यास गरेको छ। यसबारे नेपाली टोलीले निर्णय गर्न बाँकी रहेपछि उनको स्थानमा नरेश बुढायरलाई हङकङ बोलाईएको छ। नरेश आजै हङकङ जाँदैछन्।