२२ राष्ट्रले विश्वकप यात्रा तय गरे, अझै ९ स्थान बाँकी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एजेन्सी, २६ असोज । सन् २०१८मा रसियामा हुन लागेको विश्वकप फुटबलमा २२ राष्ट्रले आफ्नो स्थान सुरक्षित बनाइसकेका छन् ।

२०९ राष्ट्रले भाग लिएको छनोट चरणबाट २२ वटा देशले आफुलाई पक्का गराइसक्दा ९ वटा राष्ट्रको स्थान अझै बाँकी रहेको छ ।

आयोजक राष्ट्र रसियाले समेत विश्वकपमा छनोट गराउन सफल भइसकेको छ। अहिलेसम्म विश्वकपमा स्थान बनाएका देशहरु यस प्रकारका छन् ।

यूरोप:
रुस , इङ्ल्यान्ड, बेल्जियम , जर्मनी , स्पेन , पोल्याण्ड , सर्बिया , पोर्चुगल , फ्रान्स , आइसल्याण्ड
एसिया:
साउदी अरबिया , इरान , जापान , दक्षिण कोरिया
अफ्रीका:

इजिप्ट , नाइजेरिया
उतरी , मध्य अमेरिका र क्यारिबियन:
कोस्टा रिका , पानामा , मेक्सिको
दक्षिण अमेरिका : 
ब्राजिल , उरुग्वे , अर्जेन्टिना , कोलम्बिया

अझै सम्भावना बोकेर प्लेअफ खेलिरहेका राष्ट्रहरुः

स्विजरल्याण्ड , इटाली , क्रोसिया , डेनमार्क , नर्दर्न आयरल्याण्ड , सिडेन , गणतान्त्रिक आयरल्यान्ड , ग्रिस , पेरु , होनडुरस, अस्ट्रेलिया , ट्युनेसिया , कोङ्गो , मोरोक्को , इभोरी कोस्ट , सेनेगल , बुर्किना फासो , कप भर्डे , दक्षिण अफ्रीका

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);