नेपाल र हङ्कङ् भिड्दै, नेपाललाई जित्नैपर्ने दबाब | ईमाउण्टेन समाचार

Our Network

भदौ २८ २०८३, सोमबार

काठमाडौँ, २७ असोज । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियन्सीप अन्तर्गत अहिले नेपाल र हङ्कङ्बीच खेल भइरहेको छ। नेपालले पहिले फिल्डिङ गरिरहेको छ। नेपालका लागि करण केसीले पहिलो सफलता दिलाएका छन्। हङ्कङ्को ३.४ ओभरमा शुन्य रन एक विकेटको अवस्था छ।

विश्वकप छनोटमा सहभागी हुनका लागि नेपालले हङ्कङ्सँग आफ्ना बाँकी सबै खेल जित्नैपर्ने हुन्छ। समान १० खेल खेलेका यी दुवै टोली अंक तालिकाको पाचौँ र छठौँ स्थानमा छन्। हंगकंगको ११ अंक छ भने नेपालको ८ अंक। शीर्ष चारमा रहने टोलीले विश्वकप छनोट खेल्न पाउने छ।