दैनिक रुपमा विद्युत‌ आपूर्ती बन्दहुँदा व्यवसाय समेत प्रभावित (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८३, मंगलबार

दैनिक रुपमा विद्युत‌ आपूर्ती बन्दहुँदा व्यवसाय समेत प्रभावित (भिडियोसहित)

पाल्पा, २६ चैत । पटक पटक दैनिक रुपमा विद्युत‌ आपूर्ती बन्दहुँदा पाल्पा, गुल्मी, अर्घाखाँची जिल्लाका बासिन्दा मर्कामा परेका छन् । बुटवलबाट राष्ट्रिय प्रशारण केन्द्रमा जोडेर पहाडी जिल्ला पाल्पा हुदै गुल्मी, अर्घाखाचीसम्म विस्तारित विद्युत बर्षायाममा मात्र नभइ सुख्खा मौसममा समेत पटक पटक अबरुद्ध हुँदा सञ्चार गृह, ससाना उद्योग, सिलाई, पसल, फ्रेस हाउस् , दुध डेरी लयागत सबै किसिमका व्यवसाय समेत प्रभावित भएका छन् ।

Leave a Reply