सप्तरी , २४ चैत । सप्तकोशिको सिमामा रहेको भारतीय बजारमा नेपालीहरुको जाने क्रम ह्वातै घटेको छ । कोरोनाका कारण सिमा सुरक्षामा कडाई गरेपछि नेपालीहरु सिमा पार गरेर भारतीय बजार जाने क्रम घटेको हो ।