म्याग्दीको वनपाखा रंगिविरंगी लालीगुराँसले फूल्न थालेसँगै सौन्दर्यमा रमाउने पर्यटकको चहलपहल बढ्यो (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८३, आइतबार

म्याग्दीको वनपाखा रंगिविरंगी लालीगुराँसले फूल्न थालेसँगै सौन्दर्यमा रमाउने पर्यटकको चहलपहल बढ्यो (भिडियाेसहित)

म्याग्दी, १९ चैत । म्याग्दीको उच्च पहाडी क्षेत्रका वनपाखा रंगिविरंगी लालीगुराँसले रंगिन थालेका छन् । लालीगुराँस फूल्न सुरु भएसँगै सौन्दर्यमा रमाउने पर्यटकको चहलपहल पनि ह्वातै बढेको छ ।

Leave a Reply

ताजा समाचार