रारा घुम्ने मौसम सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रारा घुम्ने मौसम सुरु

rara lake

मुगु, ७ कात्तिक । रारामा पर्यटकीय चहलपहल सुरु भएको छ । असोजदेखि मंसिरसम्म रारा अवलोकन गर्न उपयुक्त मानिन्छ ।

हावापानी अनुकूल र आसपासका प्राकृतिक सम्पदाको दृश्यावलोकन गर्न सजिलो हुने भएकाले यो मौसम पर्यटकको रोजाइमा पर्ने गरेको हो । सडक अवरुद्ध भएपछि असारदेखि भदौसम्म सुनसान रारामा अहिले पर्यटकको चहलपहल बढ्दै गएको छ ।

हवाई उडान नियमित र बर्षाका कारण अबरुद्ध सडक खुलेपछि पर्यटकको चहलपहल बढेको हो । समाचार आजको कान्तिपुरले पृष्ठ १२ मा छापेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);