मकवानपुर, १८ चैत । मकवानपुरको मनहरी गाउपालिका वडा नं ६ लोथर बजार बिस्तारका क्रममा भत्काइएका सडक तथा ढल पुर्ननिर्माण नहुँदा बजार अव्यवस्थीत र प्रदुषित हुन थालेको छ ।
२०७८ बैसाख सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सडकको आधा काम पनि सकिएको छैन् ।