संरक्षणको पर्खाइमा पर्यटनपार्क (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८२, बिहीबार

संरक्षणको पर्खाइमा पर्यटनपार्क (भिडियोसहित)

सप्तरीको, १६ चैत । सप्तरीको सप्तकोशी नगरपालिका वडा नं १ स्थित हेडबाँधमा निर्माणाधीन पर्यटनपार्क संरक्षणको पर्खाइमा छ । १० वर्षअघि पर्यटन क्षेत्र घोषणा गरि निर्माण थालीएको पार्क अझै बन्न नसक्दा अलपत्र परेको छ ।

Leave a Reply