प्रतितोलामा २ सय रुपैँयाले बढ्यो सुनको मूल्य | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

प्रतितोलामा २ सय रुपैँयाले बढ्यो सुनको मूल्य

काठमाडौं, १२ चैत । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्यमा २ सय रुपैँयाले बृद्धि भएको छ ।

बुधबार प्रतितोला ८६ हजार ७ सय रुपैँयामा कारोबार भएको सुनको मूल्य बिहीबार ८६ हजार ९ सय रुपैँया निर्धारण गरिएको महासंघले जनाएको छ । बुधबार भने सुनको मूल्य स्थिर रहेको थियो ।

यता, चाँदीको मूल्यमा भने १० रुपैँयाले गिरावट आएको छ । बुधबार एक हजार २ सय ४० रुपैँयामा कारोबार भएको चाँदीको मूल्य बिहीबार एक हजार २ सय ३० रुपैँया निर्धारण गरिएको महासंघले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);