संसदलाई कामबिहिन बनाउने प्रपञ्च गरियाे : गगन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

संसदलाई कामबिहिन बनाउने प्रपञ्च गरियाे : गगन

काठमाडौं, १० चैत। सांसद गगन कुमार थापाले संसदलाई कामबिहिन बनाउने प्रपञ्च गरिएको बताएका छन्। मंगलबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद थापाले संसदलाई कामबिहीन बनाउने प्रपञ्च गरिएको बताएका हुन् ।

प्रधानमन्त्री ओली पदमा रहुञ्जेल संसदलाई तिरस्कार गरिरहने उनको भनाई छ । संसदलाई तिरस्कार गरेर जनताको अपमान गरिएको भन्दै उनले संसदको गरिमा कायम राख्नका निम्ति आफुहरु लडिरहने बताए ।

प्रधानमन्त्री ओलीले गरेको संसदको अपमानको बदला जनताले लिने उनको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);