राष्ट्रपति भण्डारीले आज प्रमुख राजनीतिक दलहरुसँग छलफल गर्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

राष्ट्रपति भण्डारीले आज प्रमुख राजनीतिक दलहरुसँग छलफल गर्दै

rastrapati bidhyadevi bhandari

काठमाडौं, ३ चैत। राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रमुख राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छिन्।

संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलसँग शितलनिवासमा राष्ट्रपति भण्डारीले अपरान्ह ४ बजे छलफल गर्न लागेकी हुन् ।

संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल र पूर्वप्रधानमन्त्रीहरूलाई छलफलमा बोलाइएको राष्ट्रपति कार्यालयले जनाएको छ । बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको हो । छलफल पछिल्लो समय देखिएको राजनीतिक गतिरोधको विषयमा हुने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);