नयाँबानेश्वरको खरिबोटमा गोली चल्यो, व्यवसायी शरदकुमार गौचन घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काठमाण्डौँ, २३ असोज । नयाँबानेश्वरको खरिबोटमा अज्ञात समुहले चलाएको गोलीबाट निर्माणा व्यवसायी शरदकुमार गौचन घाइते भएका छन् । उनको पेटमा दुई राउण्ड गोली प्रहार भएको हो ।

गोली लागेर निर्माणा व्यवसायी शरदकुमार गौचन घाइते भएका छन् । उनलार्इ उपचारको लागि सिभिल अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । गौचन निर्माण व्यवसायी महासंघका अध्यक्ष एंव डाँफे कन्स्ट्रकसनका प्रबन्ध निर्देशन हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);