आज बीरगञ्जमा विश्व उपभोक्ता अधिकार दिवस मनाईदै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आज बीरगञ्जमा विश्व उपभोक्ता अधिकार दिवस मनाईदै

बीरगञ्ज, २ चैत । “प्लास्टिक प्रयोगमा निरूत्साहन , वातावरण संरक्षणमा योगदान” मुल नारा को साथ मा आज बीरगञ्जमा विश्व उपभोक्ता अधिकार दिवस मनाईएको छ ।

उपभोक्ता हित संरक्षण मञ्च बीरगञ्ज महानगरपालिका आयोजनामा गरिएको प्रभातफेरी कार्यक्रममा उपभोक्ता संरक्षण ऐन २०७५ लाई प्रभावकारी कार्यान्वयनको लागि जोड दिएका छन् ।

बीरगञ्जको घन्टाघर बाट निस्केको प्रभातफेरि माईस्थान, आदर्श नगर घरियरवा पोखरी हुँदै पुन्ह घन्टाघर मा पुगेर कोणसभामा परिणत भई सम्पन्न भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);