सुन्दरहरैंचा नगरपालिकाले मेयर कप फुटबल प्रतियोगिता सञ्चालन गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सुन्दरहरैंचा नगरपालिकाले मेयर कप फुटबल प्रतियोगिता सञ्चालन गर्ने

मोरङ, २९ फागुन । सुन्दरहरैंचा नगरपालिकाले मेयर कप फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । प्रतियोगिता सञ्चालन सम्बन्धी आवश्यक तयारी भैसकेको सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल जानकारी दिनुभएको छ ।

सुन्दरहरैंचा नगरपालिकाकी उपमेयर धनमाया तामाङले स्थानीय खेलाडीलाई दक्ष बनाउन यस्ता प्रतियोगिता सहयोगी हुने बताउनुुभयो । स्थानीय खेलाडीलाई दक्ष बनाउन प्रतियोगिता सहयोगी हुने विश्वास लिइएको छ ।

मोरङमा पछिल्लो पुस्ताले खेलकुदमा राम्रो प्रगति गरिरहेको एन्फाको रेर्कडमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);