बागलुङ, २६ फागुन । पैसा कमाएर परिवारलाई सुःख दिने सपना बोकेर विदेश जानेहरुको परिवारमा सम्बन्ध विच्छेदको घटना बढ्न थालेको छ । देशमा संघीयता लागू भएसँगै नयाँ मुलुकी संहिता ऐन २०७५ लागू भएपछि बाग्लुङ जिल्लामा श्रीमान श्रीमतीबीच पारिवारिक रूपमा मेलमिलाप नभएको भन्दै सम्बन्ध बिच्छेद गर्नेको संख्या बढ्न थालेको हो ।
बागलुङमा विदेश जानेको परिवारमा सम्बन्ध विच्छेदको घटना बढे (भिडियोसहित)
ताजा समाचार
आज देशभर पृथ्वीजयन्ती मनाइँदै
१५ घन्टा अघि