शोक प्रस्ताव पारित गर्दै स्थगित भयो प्रतिनिधिसभा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

शोक प्रस्ताव पारित गर्दै स्थगित भयो प्रतिनिधिसभा

काठमाडौं, २६ फागुन । १३ शोक प्रस्ताव पारित गर्दै चैत ३ सम्म स्थगित भएको छ प्रतिनिधिसभाको बैठक । यस अघि सरकारले अध्यादेश अनुमोदन गर्ने प्रयास गरेका कारण अवरुद्ध भएको बैठक बुधबार भने शोक प्रस्ताव बाहेक अरु कुनै कार्यसूची थिएन ।

अर्को बैठक चैत ३ गते दिउसो १ बजे बस्ने छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);