नक्कली नोट र नोट छाप्ने मेसिनसहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८२, शुक्रबार

नक्कली नोट र नोट छाप्ने मेसिनसहित एक जना पक्राउ

pakrau

कञ्चनपुर, २६ फागुन । कञ्चनपुरमा नक्कली नोट र नोट छाप्न प्रयोग गरिने मेसिनसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

कृष्णपुर नगरपालिका–९ पिपरिया बस्ने २५ वर्षीय सञ्जय रानालाई नक्कली नोट, छाप्न प्रयोग हुने मेसिन लगायतका अन्य सामाग्रीसहित पक्राउ गरिएको कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले बताए।

गएराति करिब १० बजेको समयमा पक्राउ गरिएका रानाको साथबाट १ हजारका २ वटा र १ सयका २ वटा गरेर ४ वटा नक्कली नोट बरामद गरिएको प्रवक्ता थापाले बताए ।

Leave a Reply