सरकार गठनका विषयमा कांग्रेस र जसपासंग वार्ता गर्ने माओवादी केन्द्रको निर्णय | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

सरकार गठनका विषयमा कांग्रेस र जसपासंग वार्ता गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं, २५ फागुन । नेकपा माओवादी केन्द्रले सरकार गठनका विषयमा नेपाली कांग्रेस र जनता समाजवादीसंग वार्ता गर्ने निर्णय गरेको छ। मंगलबार बसेको सो पार्टीले यस्तो निर्णय गरेको सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार संसद र सरकारका विषयमा वार्ता केन्द्रित हुने छ। विशेषगरी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसंग कुरा गर्ने निर्णय गरेको छ।

त्यसैगरी सो पार्टीले २९ फागुनमा केन्द्रीय समितिको बैठक बोलाएको छ भने चैत १ गते कार्यकर्ताभेलाको आयोजना गर्ने निर्णय गरेको छ। एमालेमा रहेका सांसदहरुका बारेमा के हुन्छ भनि सोधेको एक जिज्ञासामा श्रेष्ठले उनीहरुको धारणा आएपछि यस बिषयमा निर्णय लिने बताए।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);