अदालतको निर्णयले उत्साह थप्यो : नेकपा अध्यक्ष कट्टेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

अदालतको निर्णयले उत्साह थप्यो : नेकपा अध्यक्ष कट्टेल

काठमाडौं, २५ फागुन । भर्खरै सर्वोच्चबाट नाम पाएका नेकपाका अध्यक्ष ऋषि कट्टेलले फैसलाले उत्साह थपेको बताएका छन् । मंगलबार एक विज्ञप्ति प्रकाशित गरी उनले यस्तो उल्लेख गरेका हुन् ।

‘यसले समाजमा रहेको वर्गीय लगायतका शोषण र विभेदका विरूद्ध संघर्ष गरिरहेका वर्ग समुदाय तथा राष्टिय स्वाधीनताको पक्षमा उभिएका देशभक्तहरूमा उत्साह थपेको छ । पार्टीको साखमा वृद्धि गरेको छ । नीति, विचार, सिद्धान्त थप प्रचारित हुने मौका पाएको छ । सारमा इमान्दार जनताका असली प्रतिनिधि र पार्टीको विजय भएको छ ’। विज्ञप्तिमा उल्लेख छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);