बाजुराका किसान धानबाली भित्र्याउनमा व्यस्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बाजुरा, २२ असोज ।  बाजुराका किसान धानबाली भित्र्याउन व्यस्त भएका छन् ।

धानबाली भित्र्याउने मुख्य सिजन भएकाले किसानहरु खेतबारीमा व्यस्त देखिएका छन् । तर, यो वर्ष विगतमा जस्तो धान उत्पादन नभएको कृषकहरुले बताएका छन् ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार बाजुरामा ३३ सय हेक्टरमा धानबाली रोपिने गरेको छ । दुई लाख १८ हजार ८ सय हेक्टर क्षेत्रफल रहेको बाजुरामा खेतीयोग्य जमिन ११ प्रतिशतमात्रै छ । जसमध्ये ७ प्रतिशत जमिन सिँचाइ अभावमा बर्सेनि बाँझो रहँदै आएको छ । खेतीयोग्य जमिनको १५ प्रतिशत क्षेत्रमा मात्रै बाह्रै महिना सिँचाई हुने गरेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);