गाइगोठमा शव भेटियो | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८३, शुक्रबार

विराटनगर, २२ असोज । खोटाङमा एक जना आफ्नै गोठमा मृत फेला परेका छन् । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका– १ स्थित आफ्नै गाई गोठमा आज बिहान पदमलाल आर्चाय मृत अवस्थामा फेला परेका हुन्।

स्थानीय पदमलाल आचार्यको ५० वर्षीय छोरा उद्वव आचार्य आफ्नै गाई गोठमा बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

आचार्यको शव परिक्षणका लागि अस्पताल लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

ताजा समाचार