काठमाडाैं, १९ फागुन । सरकारले पेट्रोलियम पदार्थको परनिर्भरता अन्त्य गर्ने भन्दै विद्युतीय सवारीलाई प्रबद्र्धन गर्ने घोषणा गरेपनि ठोस नीति भने निर्माण गर्न सकेको छैन ।
तर विद्युतीय सवारीमा प्रोत्साहनका लागि सरकारले कुनै नीति तयार नगर्दा हाल संचालन भइरहेका विद्युतीय सवारी पनि विस्थापित हुने अवस्थामा पुगेका छन् ।