कांग्रेस सरकारमा जाने कुरा बेमौसमी : कोइराला | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कांग्रेस सरकारमा जाने कुरा बेमौसमी : कोइराला

dr sekhar koirala

विराटनगर, १५ फागुन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले यतिबेला सरकारमा जाने बेमौसमी कुरा गरेर हिड्न नसुहाउने बताएका छन् ।

डा. कोइरालाले नेकपा अझै बिभाजन नभएको अवस्थामा कांग्रेस पर्ख र हेर को रणनीतिमा रहनुपर्नेमा जोड दिए । जनताले पाँच वर्ष प्रतिपक्षमा बस्न म्याण्डेट दिएकाले अहिले कांग्रेसको ध्यान महाधिवेशनमा केन्द्रित हुनुपर्ने उनको भनाई छ ।

नेपाल निजामती कर्मचारी युनियन संघ मोरङ्ले विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै डा. कोइरालाले सरकारले विचारका आधारमा लोकतन्त्र पक्षधर कर्मचारीलाई दुःख नदिन सरकारलाई चेतावनी दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);