पाकिस्तान र कतारबीच तेल खरिदसम्बन्धी महत्वपूर्ण सम्झौता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

पाकिस्तान र कतारबीच तेल खरिदसम्बन्धी महत्वपूर्ण सम्झौता

एजेन्सी , १५ फागुन । पाकिस्तान र कतारबीच तेल खरिदसम्बन्धी महत्वपूर्ण मानिएको दीर्घकालिन तरल ग्यास आयात–निर्यात सम्झौता भएको छ । यो सम्झौताअनुसार पाकिस्तानले कतारबाट १० वर्षसम्म प्रतिदिन २० करोड क्यूफिट अतिरिक्त ग्यास प्राप्त गर्नेछ ।

शुक्रबार भएको यो सम्झौतामा तेलको मूल्य २०१५ को भन्दा करिब ३१ प्रतिशत कम हुने सम्झौतामा उल्लेख छ ।

सम्झौता पश्चात अब पाकिस्तानीले सस्तो दरमा ग्यास प्राप्त गर्ने पाकिस्तानी प्रधानमन्त्री इमरान खानका विशेष सहायक नदीम बाबरले दावी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);