हात्तीको आक्रमणमाबाट एक महिलाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

हात्तीको आक्रमणमाबाट एक महिलाको मृत्यु

death body

कञ्चनपुर, १३ फागुन । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ९ ख गाउँमा हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ ।

नजिकैको भारतीय दुधव नेशनल पार्कमा दाउरा लिन गएको अवस्थामा बर्ष ५५ की धनादेवी थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक कैलाश सिँह बिष्टले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);