सेफ्टी ट्याङकीमा खसेर एकजनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

सेफ्टी ट्याङकीमा खसेर एकजनाको मृत्यु

धनगढी, १३ फागुन । कैलालीमा सेफ्टी ट्याङकीमा खसेर एकजनाको मृत्यु भएको छ।

जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ८ हसुलियामा बुधबार साँझ ५२ वर्षीय टीकाबहादुर थापाको गोबर ग्यासको सेफ्टी ट्याकीमा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले मृतक थापाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको बताए।

Leave a Reply