सडक छेउको ढलमा खसेर श्याम श्रेष्ठको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सडक छेउको ढलमा खसेर श्याम श्रेष्ठको मृत्यु

काठमाडौँ, १० कात्तिक । बल्खुबाट दक्षिणकाली जाने सडक तर्फको त्रिभुवन विश्वविद्यालयको गेट नजिकै ढलमा खसेर आज एकजनाको अकालमै मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका-१५ चागलका श्याम श्रेष्ठको ढलमा खसेर मृत्यु भएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ ।

उनी साइकलमा सवार थिए । खाल्डोमा खसेपछि निस्कन नसकेर उनको त्यही मृत्यु भएको छ । उक्त स्थानको ढल महीनौँदेखि खुला थियो । नगरपालिकाको लाहपरवाहीका कारण श्रेष्ठको अकालमा मृत्यु भएकाे हाे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);