सर्वोच्चको फैसलामा हर्षित हुँदै माधव नेपालले भने – जनताको जित भएको छ | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

सर्वोच्चको फैसलामा हर्षित हुँदै माधव नेपालले भने – जनताको जित भएको छ

madhav nepal

काठमाडौं, ११ फागुन । नेकपा दाहाल–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलाले जनताको जित भएको बताएका छन् । उनले मंगलबार एक ट्विट जारी गर्दै सर्वोच्चको फैसलाको स्वागत गर्दै यसलाई ऐतिहासिक समेत भनेका छन् ।

अध्यक्ष नेपालले सर्वोच्च अदालतप्रति आभार प्रकट गरेका छन् । ‘सम्मानित अदालतले प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्दछु सम्पूर्ण जनता,आन्दोलनमा उत्रेका दलहरु,नागरिक समाज, मिडिया, समाजका सबै तहका जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छु,’ उनले उल्लेख गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);