आइतबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्याे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आइतबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्याे

काठमाडाैं, ९ फागुन । स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा रु ८८ हजार २०० मा कारोबार भएको छापावाला सुन आइतबार रु ८९ हजारमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।

तेजाबी सुन शुक्रबार तोलामा रु ८७ हजार ७५० मा कारोबार भएकामा आइतबार रु। ८८ हजार ५५० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । चाँदी तोलामा रुपैयाँ एक हजार ३३० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।

तोलामा रु एक हजार ३०५ मा शुक्रबार कारोबार भएको चाँदी आइतबार तोलामा रु। २५ ले वृद्धि भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);