सरकारसँग वार्ता गर्न विप्लव तयार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सरकारसँग वार्ता गर्न विप्लव तयार

काठमाडौं, ८ फागुन । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारसँग संवाद र वार्ताका लागि तयार भएको जनाएको छ । तर त्यसका लागि जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्नुपर्ने उनको भनाई छ । शनिबार एक विज्ञप्ति जारी गर्दै विप्लव समूहले यस्तो माग राखेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौं ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);