सभामुखले दायर गर्नुभएको रिटको सुनुवाई न्यायाधीश ढुंगानाको इजलासमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सभामुखले दायर गर्नुभएको रिटको सुनुवाई न्यायाधीश ढुंगानाको इजलासमा

SUPREME_COURT

काठमाडौं, २५ माघ । सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्चमा दर्ता गराउनुभएको रिटको आइतबार सुनुवाई हुने भएको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलाशमा सो रिटमाथि सुनुवाई हुने भएको हो ।

शुक्रबार सभामुख सापकोटाले संवैधानिक निकायमा गरिएको नियुक्तिबिरुद्ध राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसहित ३९ जनालाई विपक्षी बनाएर रिट दर्ता गराउनु भएको थियो । न्यायाधीश ढुंगानाको चार नम्बर इजलासमा ‘ग’ नम्बरमा रिटको पेशी राखिएको छ ।

सभामुखको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ र अधिवक्ता टिकाराम भट्टराईलगायतले बहस गर्ने तयारी गरेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);