कांग्रेसविरुद्ध परेको रिटको सुनुवाइ आज | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

कांग्रेसविरुद्ध परेको रिटको सुनुवाइ आज

काठमाडौं, २५ माघ । नेपाली कांग्रेसलाई प्रतिपक्ष र सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेताको सुविधा नदिन माग गर्दैै सर्वोच्च अदालतमा परेको रिटको आज सुनुवाई हुने भएको छ ।

कांग्रेसबारे अधिवक्ता विमलप्रसाद पोखरेलले संसद सचिवालयविरुद्ध निवेदन दिएपछि आज सुनुवाइ हुन लागेको हो । न्यायाधीश सपना मल्ल प्रधानको आदेशपछि उक्त रिट निवेदन दर्ता भएको हो । यसअघि उक्त निवेदन दरपिठ भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);