माउण्टेनकर्मी साहमाथि दाहाल–नेपाल पक्षका कार्यकर्ताकाे हातपात (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

माउण्टेनकर्मी साहमाथि दाहाल–नेपाल पक्षका कार्यकर्ताकाे हातपात (भिडियाेसहित)

काठमाडाैं, २२ माघ । नेकपाका दाहाल–नेपाल पक्षले बिहीबार आह्वान गरेको आमहड्तालको रिपोर्टिङका लागि पुग्नु भएका माउण्टेनकर्मी माथि दाहाल नेपाल पक्षका नेता तथा कार्यकर्ताहरुले हातपात गरेका छन् ।

ललितपुरस्थित सातदोबाटोमा रिर्पोटिङका लागि पुग्नु भएको दिवाकर साहमाथि नेता तथा कार्यकर्ताहरुले हातपात गरेका हुन् । यो घटनाप्रति माउण्टेन टेलिभिजन घोर भत्सर्ना गर्दछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);