काठमाडौं, २० असोज । नेकपा मालेका सांसद शिवचन्द्र चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
आज शुक्रबार धनुषामा आयोजित कार्यक्रममा कांग्रेस नेता विमलेन्द्र निधिले टीका लगाएर सांसद चौधरीलाई कांग्रेसमा प्रवेश गराएका हुन्।

११ घन्टा अघि