बुवाद्धारा आफ्नै २ वर्षिय छोरीको हत्या | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

बुवाद्धारा आफ्नै २ वर्षिय छोरीको हत्या

death

बिष्णु खनाल

अर्घाखाँची, १३ माघ अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका २ झिर्रामा बुवाले आफ्नै छोरीको हत्या गरेका छन् । स्थानिय २४ वर्षिय सन्तोष घिमिरेले आफ्नै २ वर्षकी छोरीको हत्या गरेको हत्या गरेको वडा प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक बाबुराम बस्नेतले जानकारी दिनुभयो ।

घिमिरेले आफ्नी छोरीलाई रसीले घाटीमा कसेर हत्या गरेको प्रहरीले बताएको छ । विगत केही समय अघि श्रीमानसँग घर झगडा हुँदा श्रीमती माईत बस्दै आएकी थिईन् । आफुसँगै बस्दै आएकी छोरीलाई हत्या गरेको प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो ।

घटनाका विषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);