मुलुकमा बारम्बार भईरहेको राजनीतिक अस्थीरता र अस्थीर सरकार पनी भुराजनीतिक जटीलताकै उपज (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मुलुकमा बारम्बार भईरहेको राजनीतिक अस्थीरता र अस्थीर सरकार पनी भुराजनीतिक जटीलताकै उपज (भिडियोसहित)

काठमाडौँ, १२ माघ । नेपाल अत्यन्तै संम्बेदनशिल भुधरातलमा अवस्थीत छ । दुई उदीयमान विश्वशक्ती राष्ट्रहरु बिचको अवस्थीतीले यसको भुराजनीतिक जटीलतालाई पनि दर्शाउछ ।

भुपरिवेष्टीक राष्ट्र भएको कारण बेहोर्नुपर्ने अपठ्याराहरुका कारण भोग्नुपर्ने असहजताहरु पनि नेपाल सामु उत्तीकै छन । मुलुकमा बारम्बार भईरहेको राजनीतिक अस्थीरता र अस्थीर सरकारलाई पनी भुराजनीतिक जटीलताकै उपज मान्न थालीएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);