सलार्ही मलङ्वाका म्यानेजर राम विश्वास राय साढे ५ लाख रकम सहित लुटिए | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८०, बुधवार

सलार्ही मलङ्वाका म्यानेजर राम विश्वास राय साढे ५ लाख रकम सहित लुटिए

सलार्ही, १२ माघ । पुर्व ईन्टरप्राईजेज (सुर्य चुरोट डिलर) सलार्ही मलङ्वाका म्यानेजर राम विश्वास राय साढे ५ लाख रकम सहित आइतबार साझ लुटिएका छन् ।

मलङ्वा नगरपालिका चौक भन्दा १०० मिटर पश्चिममा रहेको कोठामा एक्लै भएको समयमा घर भित्र पसेर २ जना अज्ञात व्यक्तीले पेस्तोल देखाएर रकम लुटिएको बताईएको छ ।

घट्नाको छानबिन भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवरले जानकारी दिनु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);