मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव टेबुल | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८०, बुधवार

मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव टेबुल

काठमाडौं, ९ माघ । बागमती प्रदेशसभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल विरुद्धको अविश्वासको प्रस्ताव टेबुल भएको छ । शुक्रबार दिउँसो १ बजेदेखि सुरु भएको बैठकमा प्रस्ताव टेबुल भएपछि बैठक स्थगित समेत भएको छ ।

प्रदेशसभाको कार्यपरामर्श समितिको बैठकले बिहीबार बैठक बोलाउन सभामुखलाई मुख्यमन्त्री तथा सत्तारुढ दलका नेताहरुसँग सहमति गरेर ल्याउन आग्रह गरिएको थियो ।

प्रदेशसभाको सातौँ अधिवेशन बैठक गत माघ ७ गते दिउँसो सञ्चालन भई विभिन्न दलका नेताहरुले शुभकामना मन्तव्य व्यक्त गरिसकेपछि सभामुख श्रेष्ठले अनिश्चितकालका लागि बैठक स्थगन गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);