दाङमा ग्यास लिक भएर आगलाली हुदाँ २ जना गम्भिर घाईते | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

दाङमा ग्यास लिक भएर आगलाली हुदाँ २ जना गम्भिर घाईते

दाङ, १ माघ । दाङमा ग्यास लिक भएर आगलाली हुदाँ २ जना गम्भिर घाईते भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका १७ बनकट्टामा बिहिबार बिहान ग्याँस लिक भएर आगलागी हुदाँ ४४ बर्षीय बसन्त वली र उनकी श्रीमती गीता वली गम्भिर घाईते भएका हुन् । ग्याँस लिक भएर आगलागी हुँदा ब्रोइलर कुखुरा पालेको घर र कुखुरा पुर्ण रुपमा नष्ट भएको बताइएको छ ।

गम्भीर घाइते २ जनालाई तुलसीपुर स्थित राप्ती लाईफ केयरमा सामान्य उपचार पछि थप उपचारको लागि काठमाडौं लैजाने तयारी भइरहेको वलीका आफन्ती रेशम खड्काले जानकारी दिनुभयो । आगलागी बिहान करिब ४ बजे भएको थियो । आगो दमकलको सहयोगमा निभाइएको थियो ।

Leave a Reply