पूर्व राज्यमन्त्री दिनेशचन्द्र यादवको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पूर्व राज्यमन्त्री दिनेशचन्द्र यादवको निधन


काठमाडौं, १ माघ । पूर्वमन्त्री एवम् भूमि व्यवस्थापन तथा सुकुमबासी समस्या समाधान आयोगका सदस्य दिनेशचन्द्र यादवको निधन भएको छ ।

पूर्व खानेपानी तथा सरसफाई राज्य मन्त्री र संविधानसभा सदस्य समेत रहनु भएका यादवको काठमाडौ स्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा बिहीबार निधन भएको हो । उहँलाई यहि पुष १२ गते कोरोना संक्रमण पुष्टि भएपछिउपचारका लागि काठमाडौं ल्याइएको थियो ।

मधुमेहबाट समेत पीडित यादवको भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);