पूर्व राष्ट्रपति रामवरणकी छोरी अनिता विवाह बन्धनमा बाँधिदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

पूर्व राष्ट्रपति रामवरणकी छोरी अनिता विवाह बन्धनमा बाँधिदै

Anita-Yadav

काठमाडौं, १९ बैशाख । नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवकी छोरी अनिता यादवको विवाह हुने भएको छ ।

लण्डनमा अध्ययन गरेकी यादवको विवाह यही वैशाख २३ गतेलाई तय गरिएको हो । उनको विवाह रौतहटका इञ्जिनियर रमेश यादवसँग हुने भएको पारिवारिक स्रोतले जनाएको छ ।

फेसन डिजाइनर समेत रहेकी यादव समाजसेवामा सक्रिय रहेकी छिन् । यादवको विवाह धनुषाको जनकपुरस्थित आफ्नै निवासबाट हुने बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);